गृहले अङ्गरक्षक झिकाउन जारी गर्यो उर्दी

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १० : ४३


काठमाडौं । गृह मन्त्रालयले कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी र सुरक्षा जनशक्तिलाई तत्काल फिर्ता बोलाउन पत्र सहित ताकेता लेखेको छ।

नयाँ मन्त्रीको पद बहालीपछि सोमबार रातिको निर्देशनमा टेकेर मन्त्रालयले हिजो बिहान उक्त निर्देशन र विज्ञप्ति जारी गरेको बताइएको छ।

पहिले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल मुख्यालयलाई बिहानै पत्र लेखेको छ।

 


प्रतिक्रिया दिनुहोस्