काठमाडौं । भ्रष्टाचार मुद्दामा जोडिएका नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित भएका छन्।
मनाङबाट निर्वाचित सांसद गुरुङ पुस ८ गतेदेखि स्वतः निलम्बन भएको संसद सचिवालयले जनाएको छ । उनले पुस ७ गते सांसदको हैसियतमा शपथग्रहण गरेका थिए।