जनमत पार्टीका अध्यक्ष डा.सिके राउत काठमाडौंमा डेरा खोज्न थालेका छन्।
काठमाडौंमा कोठा खोज्नै गाह्रो भएको उल्लेख गर्दैै सामाजिक सञ्जालमार्फत राउतले आज पनि कोठा खोज्न जान लागेको बताएका छन्।