रविले नमानेपछि बिष्णु पौडेल बने सरकारको प्रवक्ता

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : ०२


काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारको प्रवक्ता बन्ने प्रस्ताव अस्वीकार गरेपछि अब अर्थमन्त्री बिष्णु पौडेल प्रवक्ता बनेका छन्।

मन्त्रिपरिषद् पूर्णरुपमा बिस्तार नहुञ्जेलका लागि मात्रै पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले प्रवक्ताको जिम्मेवारी पाउनेछन्।

 

 


प्रतिक्रिया दिनुहोस्