रवि गृहमन्त्री र सरकारको प्रवक्ता भएपछि धराने मेयर खुशी

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ५२


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री र सरकारको प्रवक्तामा नियुक्त भएपछ िधरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खुशी व्यक्त गरेका छन्।

अब गुण्डाराजको अन्त्य होस् भन्दै साम्पांगले लामिछानेलाई शुभकामना दिएका छन्।


प्रतिक्रिया दिनुहोस्