मन्त्रिपरिषद्को पहिलो बैठक: रवि लामिछाने तोकिए सरकारको प्रवक्ता

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ४५


काठमाडौं । गृहमन्त्री रवि लामिछाने नेपाल सरकारको प्रवक्तामा नियुक्त भएका छन्।

आज बसेको मन्त्रीपरिषदले गृहमन्त्री रवि लामिछानेलाई नेपाल सरकारको प्रवक्तामा नियुक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्