काठमाडौं । नेकपा (मसाल)ले प्रचण्डको नेतृत्वमा सरकार गठन भएकोप्रति निन्दा व्यक्त गरेको छ।
मसालका महामन्त्री मोहन विक्रम सिंहले एक वक्तव्य जारी गर्दै घोर अवसरवादीको संज्ञा दिएका छन्।