मसालले भन्यो-प्रचण्ड हद दर्जाको अवसरवादी

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : ५४


काठमाडौं । नेकपा (मसाल)ले प्रचण्डको नेतृत्वमा सरकार गठन भएकोप्रति निन्दा व्यक्त गरेको छ।

मसालका महामन्त्री मोहन विक्रम सिंहले एक वक्तव्य जारी गर्दै घोर अवसरवादीको संज्ञा दिएका छन्।


प्रतिक्रिया दिनुहोस्