काठमाडौँ । नेपाली क्रिकेटर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् ।
बिहीबार राजधानीको एक मन्दिरमा कामीले धनगढीकी प्रतिभा घिमिरेसँग विवाह गरेका हुन्।
४ वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका कामी र घिमिरे बीच विवाह भएको हो।
नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले सामाजिक सञ्जाल मार्फत बधाई दिएका छन् ।
Congratulations and best wishes to @Sompal_Kami and Pratibha Ghimire as they embark on a fantastic journey ahead together.
God bless the wonderful couple with blessings,love and success in coming days ..!! pic.twitter.com/2U7xC7vtvB— Paras Khadka (@paras77) January 30, 2020