मेरो पासपोर्ट छानबिन गर्न मन्त्रालय स्वतन्त्र छ, हस्तक्षेप हुन्नः रवि लामिछाने

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : ०४


काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्टको विवादबारे छानबिन गर्न प्रहरी संगठन स्वतन्त्र रहेको बताएका छन्।

प्रहरीले नागरिकता विवादबारे अनुसन्धान गरिरहँदा उनी गृहमन्त्री भएपछि अब के हुन्छ भन्नेबारे बहस भइरहेको छ।

सो बारे लामिछानेले प्रतिक्रया दिँदै छानबिन गर्न मन्त्रालय स्वतन्त्र रहेको बताए।


प्रतिक्रिया दिनुहोस्