रवि लामिछानेको पहिलो निर्णयः निर्मला पन्तको हत्यारा पत्ता लगाउने!

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ५ : ५४


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन्।

सोमबार गृहमन्त्रालयको पदभार ग्रहण गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले निर्मला पन्तको न्यायका लागि पहिल गर्ने पहिलो निर्णय गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्