रवि लामिछाने गृहमन्त्री!

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ४ : १५


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार लामिछानेले गृहमन्त्रालय पाउने निश्चित भएको हो।

 


प्रतिक्रिया दिनुहोस्