सत्तारुढ गठबन्धनको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने पार्टीहरुका नेताहरु सरकार सञ्चालन र भागबण्डा गर्नेबारे छलफलमा जुटेका हुन।