काठमाडौं । ललितपुर क्षेत्र नं.२ की प्रतिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले राज्यबाट पाउने सेवा सुविधा सामाजिक काममा लगाउने उद्घोष गरेकी छन्।
सामाजिक सञ्जालमा उनले राज्यबाट दिईने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक काममा खर्चिने बताएकी हुन।