सिक्किम । सिक्किमको जेमा भन्ने स्थानमा शुक्रवार भारतीय सैनिक सवार ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ।
यो दुर्घटनामा अन्य चारजना गम्भीर घाइते भएका छन्।
भारतीय सेनाका अनुसार ट्रक एउटा अफ्ठ्यारो घुम्तीमा चिप्लिएको थियो।