अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फिफा विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका छन्।
फिफा विश्वकप २०२२ को विजेता बनेर अर्जेन्टाइन टिम सोमबार राति स्वदेश पुगेको थियो।
स्वदेश पुगेपछि मेसीले सामाजिक सन्जालमार्फत् विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका हुन्।