प्रदीप पौडेलको समर्थन गगन थापालाई

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ३ : ०३


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन इतरबाट उम्मेदवार बनेका महामन्त्री गगन थापाको समर्थकमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल बस्ने भएका छन्।


प्रतिक्रिया दिनुहोस्