काठमाडौं । सत्तारुढ दल नेकपाले राष्ट्रिय महाधिवेशन २०७७ को चैत अन्तिममा गर्ने प्रस्ताव गरेको छ ।
२०७७ चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्न अध्यक्ष्यद्वयको प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।
राष्ट्रिय सभागृहमा जारी पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ०७७ चैत २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।
प्रतिवेदनमा ०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहको अधिवेशन गरिसक्ने बताइएको छ।