भारतीय अभिनेता विवेक ओबेरोयले गरे चन्द्रागिरिको अवलोकन

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ८ : ०६


भारतका चर्चित अभिनेता विवेक ओबेरोयले बिहीबार चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन्।

पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृष्यहरुको पनि अवलोकान गरे।

ओबेरोयले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै काठमाण्डौको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए।


प्रतिक्रिया दिनुहोस्