हेर्नुहोस् आज लोकसेवा आयोगले सार्वजनिक गरेको स्थानीय तहको नतिजा

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ३ : ५४


काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा खुला गरेको विज्ञापन अनुसार लिएको लिखित परीक्षा अन्तर्गत कम्युटर अपरेटर पदको नतिजा सार्वजनिक गरेको छ। 

आयोगले सफल उम्मेदवारलाई आवश्यक कागजातसहित अन्तर्वार्ताका लागि बोलाएको छ। 

हेर्नुहोस् नतिजा 


 


प्रतिक्रिया दिनुहोस्