भोली सार्वजनिक विदा

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : ०३


सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ।

उधौली पर्व र यमरी पुन्हिको अवसरमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालय कार्यलयले जानकारी दिएको छ।

बिहीबार किराँत समुदायले उधौली र नेवार समुदायले योमरी पुर्णिमा मनाउँदैछन्।


प्रतिक्रिया दिनुहोस्