कार्यालय र शौचालय सफा नराख्नेलाई महानगरले जरिवाना तिराउने

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ११ : ११


काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी संस्थाहरूलाई आफ्नो कार्यालय परिसर र शौचालय सफा राख्न आग्रह गरेको छ।

आज उसले एक सूचना निकाल्दै यस्तो आग्रह गरेको हो। अटेर गरेमा कारबाही समेत गरिने भनिएको छ।

महानगरपालिकाको सुचनामा लेखिएको छ:-


प्रतिक्रिया दिनुहोस्