काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी संस्थाहरूलाई आफ्नो कार्यालय परिसर र शौचालय सफा राख्न आग्रह गरेको छ।
आज उसले एक सूचना निकाल्दै यस्तो आग्रह गरेको हो। अटेर गरेमा कारबाही समेत गरिने भनिएको छ।
महानगरपालिकाको सुचनामा लेखिएको छ:-