रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : ३४


रिलायन्स लाइफ इन्स्योरेन्स लि. बालाजु शाखाद्वारा बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहको थियो ।

कपनको सरस्वती नगरमा भएको कार्यक्रमा विद्यार्थीहरुलाई बीमा सचेतना र साक्षरता सम्बन्द्यी जानकारी गराईएको थियो उक्त सचेतना कार्यक्रममा एरिया मेनेजर जीवन खनाल, ब्रान्च मेनेजर सुरेश रत्न बज्रचार्यका साथै एजेन्सी मेनेजर रामकुमार श्रेष्ठले जीवन बीमाको महत्व र प्रकृति बारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्