‘दि इन्टर्न’काे घोषणा

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १२ : ०३


काठमाडौँ । कलाकार ऋषि कपुर र नायिका दीपिका पादुकोणको मुख्य भूमिकामा रहने नयाँ फिल्मको घोषणा भएको छ । यो हलिउड फिल्मको आधिकारिक रिमेकमा बन्ने फिल्मको नाम ‘दि इन्टर्न’ रहेको छ ।

सन् २०२१ मा रिलिज हुने फिल्म भने कमेडी रहने छ । उक्त फिल्म एक ७० सालको व्यक्ति र एक यूवतीको कथामा बन्नेछ । नायिका पादुकोणले सुनिर खेत्रपालको साथमा यो फिल्म निर्माण गर्नेछिन् । दीपिका अभिनित नयाँ फिल्म‘८३’ रिलिजको तयारीमा छ ।


प्रतिक्रिया दिनुहोस्