सलोन बस्नेतले गरे विहे

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १ : १८


अभिनेता सलोन बस्नेत र एयरहोस्टेस तथा मोडल करिश्मा केसीको आज चन्द्रागिरी रिसोर्टमा विवाह भएको छ। करिब चार वर्ष लामो प्रेम सम्बन्धमा रहेर आज यो जोडीले विवाह गरेको हो।

सलोन बेहुली लिन डोली चढेर रिर्सोट पुगेका थिए। विवाहमा नौमती बाजा बजेको छ।


प्रतिक्रिया दिनुहोस्