धनुषा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार मात्रिका यादव पराजित भएका छन्।
उनी जसपाका दीपक कार्कीसँग पराजित भएका हुन्।
कार्कीले २७ हजार ४२१ मत ल्याउँदा यादवले २१ हजार ४८३ मतमात्र प्राप्त गरे।