रविले सार्वजनिक गरे आफ्नो चुनावी खर्च विवरण

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : १५


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले भर्खरै सम्पन्न निर्वाचनमा भएको खर्च विवरण सर्वजनिक गरेका छन्।

उनले ११ लाख ८१ हजखर ४ सय ७२ रुपैयाँ खर्च भएको जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् लामिछानेले सार्वजनिक गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्