काभ्रेमा गोकुल बाँस्कोटा जित नजिक

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  २ : ५६


काभ्रे क्षेत्र नं २ मा गोकुल बाँस्कोटा जिततर्फ अग्रसर भएका छन्। उनी काँग्रेसका उम्मेद्वार शिव हुमागाईं १४ सय ९० मतले अघि छन्।

बाँस्कोटाले २६३४४ मत ल्याउँदा हुमागाईंले २४ हजार ८५४ मत ल्याएका छन्।


प्रतिक्रिया दिनुहोस्