गोकुल बाँस्कोटाले बढाए मतान्तर

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : ०५


काभ्रे-२ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले लिड गरेका छन्।

पछिल्लो मतपरिणाम अनुसार बाँस्कोटाले २१ हजार ८१९ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले २० हजार ८४८ मत ल्याएका छन्।

 


प्रतिक्रिया दिनुहोस्