झिनो मतान्तरले ताप्लेजुङबाट योगेश भट्टराई निर्वाचित

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ४३


काठमाडौं । ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई २०४ मतान्तरले प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन्।

भट्टराईले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीसँग कडा प्रतिस्पर्धाबीच परिणाम आप्नो पक्षमा पारे।

मंगलवारबाट सुरू भएको मतगणना सकिँदा गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०५ मतले पछि पार्दै भट्टराईले जितेका हुन्। भट्टराईले २१ हजार ९४३ मत पाए । माओवादीका खेलप्रसाद २१ हजार ७३८ मा रोकिए।


प्रतिक्रिया दिनुहोस्