चितवन २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले पनि गठबन्धनका उमेश श्रेष्ठलाई पछि पारेका छन्।
पछिल्लो मतपरिणामअनुसार कृष्णभक्तले २३३१ मत पाउँदा रविले २२२७ मत पाएका छन्। त्यस्तै, कांग्रेसका उमेश श्रेष्ठले २०३७ मत पाएका छन्।