जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाहीले तेब्बर मतको अग्रता बनाएका छन्।
प्रतिनिधिसभा निर्वाचनतर्फ ज्ञानेन्द्रले ७१६ मत पाएका छन्।
उनलाई पछ्याइरहेका नेकपा (माओवादी केन्द्र)की गोमा गौतम कुँवरले २३८ मत ल्याएकी छन्। नेकपा (एमाले)का रतननाथ योगीले ५६ मत ल्याए।