रविन्द्र मिश्रको अग्रता कायमै

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ५४


काठमाडौं । काठमाडौं क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले अग्रता कायमै राखेका छन्।

साँझ साढे ६ बजेसम्मको मतपरिणाम यस्तो छः
रवीन्द्र मिश्र: ३०५८
प्रकाशमान सिंह:२८७३
किरण पौडेल: १७३०

रवीन्द्र मिश्रको अग्रता: १८५


प्रतिक्रिया दिनुहोस्