रवि अझै तेस्रो स्थानमै

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : १६


करिब साढे ११ सय मत गन्दा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमै कायम रहेका छन्।

इच्छा कामना गाउँपालिकाबाट शुरु भएको गणनामा एमालेका कृष्णभक्त पोखरेल ५५४ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले ३९७ मतका साथ पछ्याइरहेका छन्।

रविले ८७ मत मात्र पाएका छन्।


प्रतिक्रिया दिनुहोस्