चितवन-२ को मतगणना सुरु

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ५१


चितवन क्षेत्र नम्बर २ को पनि मत गणना सुरु भएको छ।

प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो।

प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एकरएक ठाउँमा मत गणना भइरहेको छ।

सय बढी मत गन्दा चितवन २ एमालेका कृष्णभक्त पोखरेलले ५३ मत पाएका छन्।

काँगेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५ मत मात्र पाएका छन्।


प्रतिक्रिया दिनुहोस्