भोट हाल्न कोहि नआएपछि थवाङमा हवाई गस्ती

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ५ : २९


रोल्पाको थवाङमा मत हाल्न मतदाता नआएपछि सरकारले घरघरमा हवाई गस्ती गरेर आतंक सिर्जना गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्।

दिउँसो अबेरसम्म पनि मत हाल्न कोही नआएपछि सत्तारूढ दलका नेताहरूले दबाब दिइरहेको समाचार आएको केही समयमा हवाई गस्ती थवाङका घर माथि घुमिरहेको छ।


प्रतिक्रिया दिनुहोस्