रौतहटको एक मतदान केन्द्रमा हवाइ फायर भएको छ।
रौतहटको गुजरा नगरपालिका ४ को मतदान केन्द्रमा हवाई फायर भएको हो।
मतदान केन्द्र बाहिर लाइन लागेका दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। तर, त्यहाँ अहिले मतदान जारी छ।