चितवनमा गोली चल्यो

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ३३


चितवनमा प्रहरीले गोली चलाएको छ। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतदानमा अवरोध सिर्जना गर्ने प्रयाश गरेपछि एक राउण्ड गोली चलाइएको प्रहरीले बताएको छ।

चितवन क्षेत्र नम्बर-१ राप्ती-८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्।

प्रहरीका अनुसार विप्लव कार्यकर्ताले राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्रको मतपेटिका जलाएका छन्।


प्रतिक्रिया दिनुहोस्