पत्रकारलाई धम्की नदिन रवि लामिछानेका कार्यकर्तालाई महासंघको आग्रह

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १२ : २७


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे नागरिकताको विवाद बिषयमा समाचार सार्वजनिक भएपछि सो पार्टी निकटबाट धम्की आएकोप्रति पत्रकार महासंघले आपत्ति जनाएको छ।

पत्रकार महासंघ एसोसिएट प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै त्यस्तो कार्य नगर्न र समाचारबारे केहि चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्