कसले गर्यो नेपाल बन्दको आह्वान?

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ११ : २७


भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोध गर्दै नेपाल बन्दको घोषणा गरिएको छ।

गौरव नेतृत्वको नेकपा (माओवादी) ले आज र भोलि नेपाल बन्दको आह्वान गरेको बताइएको छ।

तर, उक्त आह्वानको मुलुकभर कहिँ कतै प्रभाव नपरेको सुरक्षा निकायको भनाइ छ।

बन्दको घोषणा गरे पनि मुलुकभर प्रभाव शून्य देखिएको हो।


प्रतिक्रिया दिनुहोस्