राहुल गान्धीको कार्यक्रममा नेपाली राष्ट्रिय गान बजेपछि…

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ११ : ४९


भारतीय कँग्रेसका नेता राहुल गान्धीको कार्यक्रममा नेपाली राष्ट्रिय गान बजेको छ। महाराष्ट्रमा आयोजित एक कार्यक्रममा उनले भारतीय राष्ट्रिय गीत बजाउन खोज्दा नेपाली राष्ट्रिय गान बजेपछि सामाजिक सञ्जालमा ट्रोलको सिकार भएका छन्।

नेपालको राष्ट्रिय गान बजेपछि त्यसलाई रोक्दै गान्धीले भारतको गीत ‘जनगणमन’ बजाउन निर्देशन दिएका थिए। फेरि पनि गान्धीले राष्ट्रिय गीत बजाउन भने दोस्रोपटक पनि नेपालको राष्ट्रिय गीत बज्यो। तलको भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्