बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : ३१


दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ।

सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो।

यो आदेश सँगै अब उनी विदेश जान पाउने भएकी छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्