रविको चुनाव प्रचारमा रहेको गाडीमाथि तोडफोड, एक कार्यकर्ता घाइते

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ४ : ०४


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनाव प्रचारप्रसार टोलीमाथि सत्तागठबन्धन निकट कार्यकर्ताले आक्रमण गरेका छन्।

लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्‍यालीबाट आक्रमण भएको सो पार्टीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्