लौरो अभियानले सागर ढकाललाई बनायो प्रधानमन्त्रीको उम्मेद्वार

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : २७


काठमाडौं । लौरो अभियानको नेतृ्त्व गर्ने ‘हाम्रो नेपाली पार्टी’को तर्फबाट स्वतन्त्र उम्मेदवार ई सागर ढकाललाई प्रमको उम्मेदवारको प्रस्ताव गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीका अध्यक्ष ई अनन्तराज घिमिरेले ४ मंसिरको चुनावपछि बन्ने संसद्मा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो।

विज्ञप्ति


प्रतिक्रिया दिनुहोस्