राष्ट्रिय क्रिकेट टोलीको कप्तान बने रोहित पौडेल

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : ५४


रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको हो

बलात्कार आरोप लागेपछि सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरिएपछि कप्तान पद रिक्त रहेको थियो।

उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीसमेत हुन्।


प्रतिक्रिया दिनुहोस्