स्वतन्त्र उम्मेदवार दुर्गाप्रसादले प्रकाशमानलाई गरे समर्थन

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १ : ३१


काठमाडौं क्षेत्र नम्बर.१ का स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बूले नेपाली कांग्रेसका नेतासमेत रहेका सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन्।

सिंहलाई आज समर्थन गर्दै लिम्बूले आफ्नो उम्मेदवारी निस्कृय बनाएको घोषणा गरेका छन्।


प्रतिक्रिया दिनुहोस्