भक्तपुर-२ मा महेश बस्नेतलाई लौरौको समर्थन

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  २ : २६


लौरो अभियानका नामबाट चर्चित हाम्रो नेपाली पार्टीका उम्मेवार लोकेन्द्र पोखरेल (दह्रो स्तम्भ)ले आफ्नो उम्मेवारी निष्क्रिय पार्दै भक्तपुर- २ मा एमालेका महेश बस्नेतलाई समर्थन जनाएका छन्।

बुधबार एक कार्यक्रमबीच लौरोसहित आफ्नो उम्मेदवारी पोखरेलले बस्नेतलाई हस्तान्तरण गरेका हुन् । सुमन सायमी नेतृत्वको समूहबाट उनी भक्तपुर २ मा उम्मेदवार छन्।


प्रतिक्रिया दिनुहोस्