आत्महत्या प्रयासको खबरबारे प्रकाश भन्छन्- ‘कसरी मार्न सक्थें र यो शरीरलाई’

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : २७


काठमाडौं । गायक प्रकाश दूतराजले आफ्ना शुभचिन्तकहरुसमक्ष माफी मागेका छन्। आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक दूतराजले त्यसको खण्डन गर्दै सबै समक्ष माफी मागेका हुन्।

अष्ट्रेलियामा रहेका दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेका थिए। तर, उनले आज एकाबिहानै लेखेका छन्, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि!’


प्रतिक्रिया दिनुहोस्