डडेल्धुरामा मलाई प्रचार गर्न रोक लगाईयोः सागर ढकाल (भिडियो)

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : २२


काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका साग ढकालले आफूलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइएको बताएका छन्।

उनले सोमवार वक्तव्यमार्फत आफूलाई जोगाइदिन जनतालाई आह्वान गरेका छन्।

ढकालले प्रधानमन्त्री देउवाले खुल्लमखुल्ला कानून नियम उल्लंघन गर्दा प्रशासनले आँखा चिम्लिएको आरोप लगाउँदै आफूले भने हर्क साम्पाङजस्तै माइकिङ गर्न खोज्दा त्यो पनि नदिइएको गुनासो गरेका छन्।


प्रतिक्रिया दिनुहोस्