रणवीर कपुर र आलिया भट्ट छोरीका आमाबुबा बने

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १ : १७


बलिउड अभिनेत रणवीर कपुर पिता बनेकी छन्। उनकी पत्नी आलिया भट्टले पुत्रीलाई जन्म दिएकी छन्।

भारतको मुम्बई स्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ।


प्रतिक्रिया दिनुहोस्