पाकिस्तानमा इमरान खानको हत्या प्रयाश, भारतको प्रतिक्रिया-‘हामी हेरिरहेका छौं’

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ६ : ३८


पाकिस्तानमा राजनीतिक पार्टीको र्यालीमा एके ४७ गोली चल्दा पूर्वप्रधानमन्त्री इमरान खान घाइते भएका छन्।

खानको दल पिटिआईले पूर्वी सहर लाहोरमा आयोजना गरेको र्यालीमा गोली चलेको हो।

यसैबीच, पाकिस्तानमा भएको घटनाक्रमलाई भारतले नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ। भारतीय विदेशमन्त्रालयका सविचले यसबारे प्रतिक्रिया दिँदै नजिकबाट नियालिरहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्